मोरङको मिक्लाजुङमा आजबाट प्रदेश स्तरीय भलिबल हुँदै

विराटनगर / मोरङको मिक्लाजुङ गाउँपालिकामा प्रदेश १ स्तरीय प्रथम खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता आज (शनिबार) बाट सञ्चालन हुँदै छ । भलिबल नेपालको राष्ट्रिय खेल हो । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि खेलकुद क्षेत्र ठप्प रहेको थियो । खेलकुद क्षेत्रलाई चलायनमान बनाउनका लागि यस प्रतियोगिताले मद्धत गर्ने अपेक्षा लिइएको छ । गाउँपालिका कार्यालयको प्रायोजनमा... The post मोरङको मिक्लाजुङमा आजबाट प्रदेश स्तरीय भलिबल हुँदै appeared first on Purbeli News.