कांग्रेस नेता प्रेम खत्रीले दिए गोरखाका ५ स्थानीय तहलाई ६ एम्बुलेन्स

नेपाली कांग्रेसका नेतासमेत रहेका पर्यटन व्यवसायी प्रेमकुमार खत्रीले गोरखाका ५ वटा स्थानीय तहलाई ६ वटा एम्बुलेन्ससहित स्वास्थ्य सामग्रीहरू दिएका छन्।