राप्रपा उम्मेदवारको घर र वडा कार्यालयमा आगजनी

१७ वैशाख, काठमाडौं । राप्रपाको कावासोती नगरपालिका–१६ का वडाध्यक्षका उम्मेदवार सुमन भट्टको घर र राप्रपाको वडा कार्यालयमा आगजनी भएको छ । शुक्रबार राति नचिनेको मानिसहरुको समूहले भट्टको घर र कार्यालयमा आगजनी गरेको राप्रपाले जनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शनिबार विज्ञप्ति जारी गरी घटनाको सत्य तथ्य छानबिन गरी दोषी पत्ता लगाउन र दोषीलाई कारबाही […]

सम्बन्धित सामग्री

राप्रपाको वडा कार्यालय तथा उम्मेदवारको घरमा आगजनी गर्नेलाई कारबाही गर्न माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपुरका वडाध्यक्षको उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषीलाई कारबाहीको माग गरेको छ । राप्रपाका कावासोती नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्षका उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेको हो । शनिवार एक विज्ञप्ति जारी गर्दै […]

राप्रपाको वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपुरका वडाध्यक्षको उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषीलाई कारबाहीको माग गरेको छ । राप्रपाका कावासोती नगरपालिका वडा नं १६ का वडा अध्यक्षका उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेको हो । शनिबार एक विज्ञप्ती जारी […]