उदयपर । जिल्ला प्रहरी कार्यालय उदयपुरले २०८३ कार्तिक महिना भरीमा ४८ थान विभिन्न प्रकृतिका मुद्दा दर्ता गरी ३९ जना फरार प्रतिवादी पक्राउ गरी कार्वाही गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले जारी गरेको प्रेस विज्ञप्तीमा कार्तिक महिनामा जम्मा ४८ थान मुद्दा दर्ता गरेकोमा सामान्य प्रकृतिको मुद्दा २४ थान, गम्भिर प्रकृतिको २३ र जघन्य प्रकृतिको १ […]
कास्की, ४ मङ्सिर । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ । पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु भएको करिब तीन दशकपछि दक्ष प्यारापाइलट उत्पादन गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक स्थापना गरिएको यस स्कुलले स्वदेशमै दक्ष प्यारापाइलट उत्पादनमा योगदान गर्नेछ । पोखरा साहसिक पर्यटनको विश्वप्रसिद्ध गन्तव्य हो । पोखरामा प्याराग्लाइडिङ पर्यटनलाई थप […]
चीन । चीनले १०० किलोमिटरभन्दा लामो पहिलो शुद्ध हाइड्रोजन पाइपलाइन सञ्चालनमा ल्याएको छ । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रअन्तर्गत बाओथाउमा बिहीबारदेखि १९५ किलोमिटर लामो पाइपलाइन सञ्चालनमा आएको हो । यसले हाइड्रोजन ढुवानी लागत करिब ७७ प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । सन् २०२६ को हाइड्रोजन ऊर्जा उद्योग विकास सम्मेलनमा उक्त पाइपलाइन सञ्चालनमा आएको घोषणा […]
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेटवार्ता गरेका छन् । बैंककमा आयोजित एएफसी अवार्ड्सको अवसरमा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फारेका हुन् । भेटमा मन्त्री पोखरेलले फिफा र एफसीका प्रतिनिधिलाई उपहारसमेत दिएका थिए । भेटवार्ताका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) माथि […]
-प्रगति ढकाल/राससकाठमाडौँ, ४ मङ्सिर । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र, हिमनदी र तिनमा निर्भर समुदायले भोगिरहेका समस्या सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) अन्तर्गत छुट्टै कार्ययोजना स्थापना गर्ने प्रस्ताव गरिएको छ । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)को अध्यक्षमण्डल तथा पक्ष राष्ट्रहरूको परामर्शमा तयार पारिएको विस्तृत निर्णयको मस्यौदामा जलवायु […]