मंसिर ४ मा जनताले पुराना दल र नेतालाई विस्थापित गर्ने छन् – कुन्ती पोख्रेल

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नं २ कुन्ती पोख्रेलले मसिंर ४ गतेबाट पुराना नेताहरुलाई विस्थापित गरी नयाँ र जोसिला नेतृत्वहरुलाई स्थापित गर्ने प्रक्रियाको थालनी हुने बताएकी छिन्  । काठमाडौं क्षेत्र नं २ मा पु्राना दल तथा पुराना नेताहरुलाई विस्थापन गरेर ‘भिजन’ भएको युवा उम्मेदव...

सम्बन्धित सामग्री

राष्ट्र, राष्ट्रियता र क्षेत्रका विकासका लागि ज्यान दिन तयार छु : कुन्ती पोख्रेल

काठमाडौं, १ मंसिर । आगामी मंसिर ४ मा हुँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्तीदेवी पोख्रेलले आज राष्ट्रिय प्रजातन्त्रपार्टीले शंखरापुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोध गरेकी छिन् । कार्यक्रममा बोल्दै उनले तपाईंहरुको यो उपस्थितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ऐतिहासिक जित हासिल गर्ने बताएकी छिन् […]

संस्कृतिको रक्षाका लागि मैले जित्नैपर्छ : कुन्ती पोख्रेल

काठमाडौंँ - आगामी मंसिर ४ मा हुनगइरहेको निर्वाचन आउन अब ११ दिन मात्रै बाँकी छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि विभिन्न पार्टी तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका नेताहरू आफ्ना चुनावी क्षेत्रमा भएभरको बल निकालेर प्रचार अभियानमा जुटेका छन् । त्यसैगरी काठमाडौं क्षेत्र नं. २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेक...

काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झन्डा गाडेरै छोड्छौँ : कुन्ती पोख्रेल

काठमाठौं । राप्रपाकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले यसपटक काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झन्डा गाडेरै छाड्ने ठोकुवा गरेकी छन् । बुधबार बानेश्वरमा आयोजित दीपावलीको शुभकामना आनप्रदान तथा देउसीभैलो कार्यक्रमा उनले यस्तो बताएकी हुन् । पोख्रेलआगामी मंसिर ४ मा हुनगइरहेको आमनिर्वाचनको लागि काठमाडौं क्षेत्र नं. २ मा राप्रपाबाट प्रतिनिधि सभा […]