लामो दूरीको सवारी भाडा घट्यो : चर्को भाडा असुल्नेमाथि विभाग र ट्राफिक प्रहरीले छड्के कारबाही गर्ने

सार्वजनिक यातायातको भाडा घटेको छ । यातायात व्यवस्था विभागले बुधबार अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडादर घटाएको हो । नयाँ भाडादर कायम भएसँगै अब लामो दूरीको यातायात भाडा घटेको छ । पछिल्लो...