काठमाडौँ – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउने बताएका छन्। सोमबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रमसम्बन्धी समस्याका विषयमा गरेको छलफलमा मन्त्री कुँवरले यस्तो बताएका हुन्। उनले सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको सुरक्षा, पारिश्रमक र काम गर्न जाने देशको […]