गृह मन्त्रालयले भन्यो– पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएकालाई भाडामा बस्न नदिनू, काममा नलगाउनू

गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएकालाई घर, अपार्टमेन्ट, फ्याट वा कोठा भाडामा नदिन आग्रह गरेको छ । आधिकारिक परिचयपत्र नभएकालाई कामकाजमा समेत नलगाउन मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर अनुरोध...

सम्बन्धित सामग्री

गृह मन्त्रालयले भन्यो– परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनू

काठमाडौं । विदेशी नागरिक अनधिकृत रूपमा नेपाल प्रवेश गरी बसोवास गर्ने प्रयास गरिरहेको भन्दै सरकारले परिचयपत्रविना कसैलाई पनि घर/अपार्टमेन्ट/कोठा भाडामा नदिन आग्रह गरेको छ । सोमबार एक विज्ञप्तिमार्फत गृहमन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर/अपार्टमेन्ट/कोठा भाडामा नदिन आग्रह गरेको हो । गृहले परिचयपत्र नभएकालाई काममा नलगाउन पनि आग्रह गरेको छ ।  साथै पहिचान नखुलेका विदेशी नागरिकहरू देखिए वा...