कोप-३१ – मूल एजेण्डामा सहमति जुट्न सकेन, जलवायु न्याय र जवाफदेहिता शून्य

अन्ताल्या, टर्की । संयुक्त राष्ट्रसंघीय महासन्धिका सदस्य राष्ट्रहरूको विश्व जलवायु सम्मेलन कोप-३१ कुनै उच्चस्तरीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिएको छ । कोप-३१ मा अनुकूलन, अनुकूलन कोष र न्यायोचित संक्रमण कार्य कार्यक्रम जस्ता प्रक्रियागत र निर्णय भए पनि सम्मेलनको मुख्य राजनीतिक सम्झौता नै पारित हुन नसक्नु असफलता हो […]