काठमाडाैं । ‘भिटामिन ‘ए’ खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ २ दिनसम्म भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने क्रम जारी रहने भएकाे छ। राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बिहीबार र शुक्रबार देशैभरी भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई सोहि […]