एसियाड : ओलम्पियन निशा रावल पहिलो खेलमै पराजित :: Pahilopost.com

इन्डोनेसियामा भइरहेको १८औँ एसियाडमा नेपाली तेक्वान्दो खेलाडी निशन रावल पहिलो खेलमै पराजित भएकी छिन्। महिला ६७ केजीमाथि तौल समूहमा ओलम्पियन निशा राउण्ड अप १६ मा पारजित भइन्। निशा चिनियाँ खेलाडी पान गाओसँग २२-६ अन्तरले पराजित भइन्। एसियाडमा पदकको आश गरिएको खेलमध्ये तेक्वान्दोका ३ नेपाली खेलाडी यसअघि नै पराजित भइसकेका