आफ्नो टोली फाइनलमा हारेको भन्दै बोका जुनियर्सका २३ वर्षे फ्यानले गरे आत्महत्या

मानिसहरु फुटबललाई आफ्नो भावनासँग पनि तुलना गर्छन् । यही कारण मानिसहरू आफूले समर्थन गर्ने टोलीको जित र हारमा कहिले खुसी हुन्छन् त कहिले आँसु खसाउँछन् ।