सिन्धुली घ्याङलेक गाउँपालिकाका अध्यक्षद्वारा सरकारी गाडी फिर्ता

यसोदा राउतसिन्धुली । सरकारी सवारी साधन वना पनि जनसेवामा क्रियाशिल हुन सकिन्छ भन्ने शन्देश दिदै सिन्धुलीका एक गाउँपालिकाका बहालवाला अध्यक्षद्वारा आफुले प्रयोग गर्दै आएको सवारी साधन कार्यालयलाई नै फिर्ता गराएका छन् । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी व्यक्तिगत प्रयोजन त्यागी कार्यलय प्रयोजन तथा आपतकालीन सेवामा प्रयोग गर्ने गरी […]