प्रयोगविहीन तरकारी बजारमा कोशी प्रदेशसभा

१८ कात्तिक, विराटनगर । विराटनगरको तरकारी बजार ‘गुद्री’ सार्नका लागि निर्माण गरिएको कटहरी फलफूल तथा कृषि थोक बजारमा कोशी प्रदेशसभा सञ्चालन गरिने भएको छ । सुविधासम्पन्न तरकारी बजारमा विराटनगर गुद्री बजारका व्यापारी जान नमानेपछि प्रयोगविहीन भएको …