स्वास्थ्य क्षेत्र सुधारका तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाउन मन्त्रीको निर्देशन
बैठकले मन्त्रालय र मातहतका विभाग, केन्द्र तथा महाशाखाहरूले परिवर्तित सन्दर्भमा जनचाहना अनुरूप स्वास्थ्य क्षेत्रको सुधार गर्न आफ्नो–आफ्नो कार्यक्षेत्र अनुसारका कार्यक्रमहरूको कार्ययोजना तयार गर्ने निर्णय गरेको छ।