ह्यात होटल बन्द भएपछि सरकारको चासो: भन्यो- सुरक्षा हामी मिलाउँछौँ, होटल सञ्चालन गर्नुस्

काठमाडौँ- ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्।