ग्यास अभाव समाधान : मोतिहारी-सर्लाही पाइपलाइन र ५० हजार टनको भण्डारण बन्दै
९ कात्तिक, काठमाडौं । खाना पकाउने एलपी ग्यासमा स–साना प्राकृतिक विपत्ति वा सडक अवरोध हुँदा पनि देशैभरि हाहाकार मच्चिने समस्या दीर्घकालीन समाधान गर्न नेपाल आयल निगम ग्यास भण्डारण गृह निर्माण गर्न तीव्र गतिमा लागिपरेको छ …