काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले औपचारिक मान्यता दिएको छ । शुक्रबार क्यानले जारी गरेको विज्ञप्तिअनुसार आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएललाई आईसीसीले आधिकारिक रूपमा स्वीकृति दिएको हो। आईसीसीबाट प्राप्त यस मान्यताले नेपाली क्रिकेटको समग्र विकास […]