फलफूलको भाउ बढ्दा मूल्यवृद्धि ६.३४ प्रतिशत पुग्यो

२९ असोज, काठमाडौं । चालु आर्थिक वर्षको भदौमा फलफूलको मूल्य सबैभन्दा धेरै बढेको छ। फलफूलको मूल्य बढ्दा महँगी ६.३४ प्रतिशत पुगेको हो। चालु आर्थिक वर्षको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ। साउन महिनामा …