अमेरिकी प्रमुख विश्वविद्यालयहरूद्वारा ट्रम्प प्रशासनको ‘फेडरल फन्डिङ सम्झौता’ प्रस्ताव अस्वीकार

अमेरिकामा ट्रम्प प्रशासनको ‘फेडरल फन्डिङ सम्झौता’ प्रस्तावलाई विश्वविद्यालयहरूले अस्वीकार गरेका छन्। अमेरिकाका प्रमुख विश्वविद्यालयहरूले ट्रम्प प्रशासनको नयाँ सम्झौतामा सहभागी हुन अस्वीकार गर्दै शैक्षिक स्वतन्त्रता र संस्थागत स्वायत्तता जोगाउने अडान लिएका छन्। तर, प्रशासन अझै यो प्रस्तावका पक्षमा थप विश्वविद्यालयहरूलाई मनाउने प्रयासमा छ। यसले अमेरिकामा उच्च शिक्षाको स्वतन्त्रता र संस्थागत स्वायत्ततामाथि सङ्घर्ष अझ चर्किंदै गएको देखाएको […]