मधेशमा नयाँ सरकार गठनका लागि कांग्रेसको दाबी पेस, एमाले र जनमतको समर्थन

मधेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले दाबी पेस गरेको छ । एमाले र जनमतको समर्थनसहित कांग्रेसले दाबी पेस गरेको हो ।