रोकिएन नेप्सेको ‌ओरालो यात्रा, १८ अंकले घटेको सेयर बजारमा ३ अर्बको कारोबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि सेयर बजारको ओरालो यात्रा रोकिएन। १८.४० अंकले घटेको नेप्से २४८७.१७ विन्दुमा रोकिएको छ। यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.७३ अंकले घट्दै ४३५.२९ अंकमा पुगेको छ। नेप्सेमा आज ३११ वटा कम्पनीको ३६ हजार ५३१ पटकको कारोबारमा ७६ लाख ४३ हजार ६३५ कित्ता सेयर […]