लुकिछिपी बसेका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

बारा, १७ भदौ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त कोल्हवी नगरपालिका १ बस्ने ३६ वर्षीय अनिल कुमार चौधरी मंगलबार पक्राउ परेका हुन् । सोही ठाउँस्थित नहरमा २०६९ जेठ २२ गते बिहान सोही ठाउँ बस्ने १८ वर्षीय अजय चौधरीको कर्तव्य गरी शव फालेको अवस्थामा फेला परेको […]