काठमाडौं । नेपाल राष्ट्र बैंकले माछापुच्छ्रे, सानिमा बैंकसहित ९ वाणिज्य बैंकका सीईओ तथा अध्यक्षलाई कारबाही गरेको छ । माछापुछ्रे बैंकका सीईओलाई पूँजी पर्याप्तताको यथार्थ विवरण पेस नगरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको । सानिमाले तत्कालीन सीईओ भुवन दाहाललाई थप सेवा सुविधा दिएको भन्दै सचेत गराइको छ । यता सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन तथा नियम उल्लंघन गरेको […]