टोपबहादुर रायमाझी भन्छन्- प्रतिपक्षविरुद्ध गठबन्धन गरेर चुनावमा जानु पराजित भएको प्रमाण हो

रुपन्देही । नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा एमालेले सरकारको नेतृत्व गर्दा गरेका सकारात्मक कामबाट अत्तालिएका पार्टीहरू गठबन्धन गरेर मोर्चा बन्दी गरेको आरोप लगाएका छन् । सरकार बाहिर रहेको नेकपा एमाले बलियो भएकै कारण सरकारमा भएका दलहरू गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था आएको नेता रायमाझीले बताए । शनिवार बुटवलमा नेकपा एमाले अर्घाखाँची रुपन्देही […]

सम्बन्धित सामग्री

एमालेसँग एक्लै चुनाव लड्न नसकेपछि गठबन्धन गरियो : टोपबहादुर रायमाझी

काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सत्तारूढ दलहरूसँग आसन्न निर्वाचनमा आफ्नो पार्टीसित एक्लाएक्लै भिड्ने हिम्मत नभएको जिकिर गरेका छन्।एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत नभएकाहरूले नेपाली कांग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको उनको भनाइ छ ।शनिबार काठमाडौंमा एक कार्यक्रममा बाेल्दै उनले एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्षमा पुगेपछि सत्तारूढ दलहरू गठबन्धन गरेरै निर्वाचनमा जान बाध्य भएको दोहोर्‍याएका

सत्तारुढ दलहरूको एमालेसँग एक्लै लड्ने हैसियत छैन : टोपबहादुर रायमाझी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्ला एक्लै भिड्ने हैसियत नै नभएको दावी गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका सचिव रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले काँग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको आरोप पनि लगाए । उनले भने, […]

सत्तारुढ दलहरूको एमालेसँग लड्ने हैसियत छैन : टोपबहादुर रायमाझी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्ला एक्लै भिड्ने हैसियत नै नभएको दावी गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका सचिव रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले काँग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको आरोप पनि लगाए ।उनले भने, ‘नेकपा (एमाले) सँग आज निर्वाचनमा एक्लै भिड्ने कसैको हिम्मत छैन भन्ने कुरा उनीहरुले गठबन्धन बनाएबाट पुष्टि हुन्छ । तथ्यले त्यही बत

सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन : टोपबहादुर रायमाझी

चितवन। नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए । नेपाली कांग्रेस बाहेकका दलहरु पटकपटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उनले […]

सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन : टोपबहादुर रायमाझी

चितवन - नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए ।  नेपाली कांग्रेस बाहेकका दलहरु पटकपटक एमालेसँग आ...

सत्ता गठबन्धनलाई एमाले एक्लै भारी परेको छः टोपबहादुर रायमाझी

काठमाडौं, २४ वैशाख । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले ५ दलीय सत्ता गठबन्धनलाई आफ्नो पार्टी भारी परेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “गठबन्धन वैचारिक र राजनीतिक होइन । विचार र योजनाविहीन छ । यसले विकास होइन, विनासतिर लैजाने निश्चित छ […]

एमसीसीको विषयमा दाहाल र नेपालको भुमिका दोहोरो : टोपबहादुर रायमाझी

अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विषयमा दोहोरो भुमिका खेलेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी अर्घाखाँचीले सोमबार सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा रायमाझीले गठबन्धन टुट्ने भएपछि दाहाल र नेपालले एमसीसी पास गरेको बताउनुभयो । सभामुख अग्नी सापकोटाले जनभावना भन्दा बाहिर गएर […]

स्थानीय तह निर्वाचन नगराउने षड्यन्त्र भइराखेको छ : टोपबहादुर रायमाझी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले संविधानको प्रावधान अनुरूप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् । बिहीवार आयोजित साक्षात्कार कार्यक्रममा उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोड दिँदै निर्वाचन नगराउने षड्यन्त्र भइराखेको आरोप समेत लगाए । उनले भने, ‘स्थानीय तहको निर्वाचनमा एमालेले अन्य पार्टीसँग गठबन्धन गर्दैन । आफ्नो एजेण्डा लिएर जनताका बीचमा जान्छ ।’

अहिलेको सत्ता गठबन्धन लोभी-पापीहरुको झुण्ड होः टोपबहादुर रायमाझी

काठमाडौँ– नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभिपापीहरुको संज्ञा दिएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले बिना कुनै आधारमा सर्वसत्तावादी र चरम अराजकतावादी चिन्तनको आधरामा सरकार चलाउन खाजेको भन्दै वर्तमान सत्ता गठबन्धनलाई लोभिपापीहरुको संज्ञा दिएका हुन्। उनले लोभीपापीहरुको झुन्ड र व्यक्तिको स्वार्थका कारण नै दुई […]