विप्लवलाई सरकारका प्रवक्ता बास्कोटाले भने: रातो कार्पेट बिछ्याएर, दश औंला जोडेरै बिन्ति गर्छु, आउनुस् :: Pahilopost.com

काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बास्कोटाले नेत्रविक्रम चन्द 'विप्लव'लाई वार्तामा आउन आह्वान गरेका छन्। आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले विप्लवसँग सरकारले वार्ताको प्रयास अत्याधिक गरेको र नआएपछि प्रतिबन्ध लगाउन बाध्य भएको बताए। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै वार्तामा आउन आह्वान