‘यो विषय भ्रष्टाचार र स्वार्थ समूहको चलखेल प्रेरित छ’

रौतहटका उखु किसानले चिनी मिलबाट भुक्तानी नपाएको विषय निकै पेचिलो बनेपछि दुई वर्ष अघि संसदीय समितिले उद्योग मन्त्रालयलाई बोलाएर भुक्तानीबारे छलफल गरेको थियो । यसै क्रममा मन्त्रालयले समितिलाई किसानलाई पैसा नतिर्नेमध्ये एक श्रीराम सुगर मिलले उद्योगको हदबन्दी भन्दा बढीको जग्गा बेच्न चाहेको बतायो । यो विषयलाई हामीले थप चासोका साथ हेर्यौं । किसानको रकम तिर्न […]