स्याङ्जा जिप दुर्घटना अपडेट : मृत्यु भएका ५ जनाकै पहिचान खुल्यो

वालिङ- स्याङजाको वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । मृत्यु हुनेमा स्याङ्जाकै वालिङ नगरपालिका–१२ का ६५ वर्षीय विर बहादुर दाला, सोही ठाँउकी ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारु, उनका ७ वर्षीय छोरा र वालिङ नगरपालिका १४ की ६१ वर्षीया कुल कुमारी कनौजे रहेका […]

सम्बन्धित सामग्री

स्याङ्जा जिप दुर्घटना अपडेट: मृतक सबै १४ जनाको सनाखत

काठमाडौँ-  स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटनामा पर्दा मृत्यु भएका १४ जनाको सनाखत भएको छ। मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। मृत्यु हुनेमा वालिङ नगरपालिका १४ का माया पुन, प्रविन कुँवर, कुलदीप कुँवर, डेमा कुमारी कुँवर, हरिकला कुँवर, टंकलाल कुँवर, जमुना कुँवर, भीमकला कुँवर, मुवा कुँवर, मीना कुँवर, किप्फूल देवी कुँवर, […]

स्याङ्जा जिप दुर्घटना अपडेट : १३ जनाको मृत्यु, ११ घाइते

काठमाडौँ – स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। शिघ्रेबाट वालिङतर्फ गइरहेको जिप दुर्घटनामा परेको हो । हाल उद्धारका लागि प्रहरीको टोली खटिएको छ। घरबाट मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका प्रहरीले […]

स्याङ्जा जिप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

वालिङ– स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए । अन्य पाँचजनाको गण्डकी मेडिकल […]

स्याङ्जा जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौँ– स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। घाइतेहरुको संख्या पनि ६ पुगेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए। उनका अनुसार मृतक सबैको सनाखत भइसकेको छ। मृत्यु हुनेमा ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मिला सारू, शर्मिलाका ७ महिनाका छोरा र ६१ वर्षीया कुलकुमारी कनौजे […]