१६ जना डीआइजी र १५ जना एसएसपीको सरुवा : सीआइबीमा सिंह, गण्डकीमा लोहनी

काठमाडौं : गृह मन्त्रालयले १६ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) र १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ। मन्त्रालयले सोमवार सो सरुवाको निर्णय गरेको हो। मन्त्रालयको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका डीआइजी अरुण कुमार बिसी १ नम्बर प्रदेश प्रहरी कार्यालय पुगेका छन्। बिसीको ठाउँमा बसन्त…

सम्बन्धित सामग्री

गृहद्वारा सातै प्रदेशका १६ जना डीआइजी र १५ जना एसएसपीको सरुवा सूचिसहित

ह मन्त्रालयले सात वटै प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सरुवा गरेको छ । सोमबार मन्त्रालयले सातै प्रदेशका १६ जना डिआइजीहरुको सरुवा गरेको हो । गृह मन्त्रालयले प्रदेश २ को प्रदेश प्रहरी कर्यालयमा जनकपुरमा कार्यरत धिरज प्रताव सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरो महराजगञ्जमा सरुवा गरेको छ । त्यस्तै अनुसन्धान ब्यूरोमा कार्यारत सहकुलबहादुर थापालाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरुवा गरेको छ ।