कर्णालीमा कोरोना संक्रमणका कारण ७ दिनमा ६ को मृत्यु

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)का कारण ७ दिनमा ६ जनाले ज्यान गुमाएका छन्। भदौ महिनाको १ गते ७ गतेसम्ममा ६ जनाले ज्यान गुमाएका हुन्।स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रविन खड्काका अनुसार भदौ १ गते जुम्लाका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको थियो । भदौ २ गते प्रदेशमा मृत्युदर शुन्य भयो भने ३ गते २ जना कालिकोट र एक हुम्लाको गरी ३ जनाले ज्यान गुमाएका छन् ।यस्तै भदौ ४ र ६ गते पनि कसैले ज्यान गुमाएका छैनन् भने  ५ गते सुर्खेतका एक जना तथा भदौ ७ गते सोमबार पनि सुर्खेतका अर्

सम्बन्धित सामग्री

कर्णालीमा थप ५३० जनाले जिते कोरोना, थप ६ जनाको मृत्यु

कर्णालीमा आज एकैदिन थप ५३० जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा कोरोना जित्नेको संख्या १७ हजार ८ सय ५२ पुगेको छ । यस्तै आज थप २९८ जनालाई कोरोना पुष्टि भएको छ । २९४ जनामा गरिएको आरटी पीसिआर परीक्षणबाट १३५ र ५८० जनामा गरिएको एन्टिजेट विधिबाट गरिएको परीक्षणबाट १४५ जनामा कोरोना पुष्टि भएको हो । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ९६६ रहेको छ भने आज थप २८७ जना थपिएका छन् । यस्तै आज मृत्युदर भने बढेको छ । आज एकैदिन थप ६ जनाको संक्रमणबाट मृत्यु भएको छ