घरेलु तथा साना उद्योेगको प्रवर्द्धनमा सरकार सकारात्मक : उद्योगमन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योेगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताएका छन् ।
२९ फागुन, धनगढी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । सुदूरपश्चिमको बैतडीबाट प्रतिनिधिसभामा निर्वाचित भण्डारीले मंगलबार कैलालीको धनगढीमा प्रेस चौतारीले गरेको कार्यक्रममा सुदूरपश्चिमका खानीहरुको अध्ययन तथा उत्खननलाई प्राथमिकतामा राख्ने बताए । ‘सुदूरपश्चिममा फस्फोरसको ठूलो सम्भावना छ । म त्यसको अध्ययन र उख्खननका लागि लाग्नेछु’, भण्डारीले भने, […]
बैतडी– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको नवौँ जिल्ला अधिवेशनको आज पाटनमा उद्घाटन गर्दै मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महसुस गरिएको बताए। उनले भने, ‘राष्ट्रिय चुनौतीलाई एकतामा बदल्न एमाले सफल भएको छ । जनअपेक्षा पूरा […]