भक्तपुरमा भोलिदेखि प्रथम राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने

प्रथम राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता भक्तपुरमा भोलिदेखि सुरु हुँदै छ ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ भक्तपुर जिल्ला ब्याडमिन्टन संघले उक्त प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । भोलि  चैत ९ गतेदेखि १२ गतेसम्म विभिन्न ६ विधामा प्रतियोगिता आयोजना हुने संघका अध्यक्ष राजेन्द्र प्रसाद प्रजापतिले बताए । पन्ध्र वर्ष मुनि (पुरुष), पन्ध्र वर्ष मुनि (महिला), पुरुष एकल, महिला एकल,  भेट्रान डबल (४५ वर्ष माथि) र&nbs

सम्बन्धित सामग्री

प्रकाश स्मृति ब्याडमिन्टन सुरु

पहिलो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट सुरु भएको छ । स्पोर्टस् हब नेपाल प्रालिको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन नेपाल एपिएफका प्रिन्स दाहाल र सुजन थापा प्रिक्वार्टरफाइनलमा प्रवेश...

संखुवासभामा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने

संखुवासभाको मादीमा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुधबार सदरमुकाम खाँदबारीमा मादी

सोलुखुम्बुमा ब्याडमिन्टन प्रतियोगिता सुरु

सोलुखुम्बु । सोलुखुम्बुमा प्रथम डिबी किराँती (थुलुङ) स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सदरमुकाम सल्लेरीमा सुरु भएको छ । डिबी किराँती (थुलुङ) स्मृति प्रतिष्ठान र जिल्ला ब्याडमिन्टन संघ सोलुखुम्बुको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै सोलुदूधकुण्ड नगरपालिकाका मेयर शेर्पाले जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो । प्रतियोगिताहरू सञ्चालन गर्नमा सरकारकै मात्र […]

किरातीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता सुरु

सोलुखुम्बु– सोलुखुम्बुमा प्रथम डिबी किराती  स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । डिबी किराँती  स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता आरम्भ भएको हो । सदरमुकाम सल्लेरीस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसको कभर्डहलमा सुरु भएको सो प्रतियोगिताको सोलु दूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गरे । खेलकुद क्षेत्रको विकासका लागि सरकारको […]

सोमबारदेखि जेष्ठ ब्याडमिन्टन प्रतियोगिता हुने

नेपालमा व्याडमिन्टन ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा जेष्ट व्याडमिन्टन एकेडेमीको आयोजनामा योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा देशभरका विभिन्न जिल्ला क्लब तथा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एपिएफ क्लब गरि करिव ३०० खेलाडीहरुको सहभागिता रहने जेष्ट एकेडेमीले जनाएको छ । प्रतियोगितामा पुरुष एकल (खुला, महिला एकल (खुला), पुरुष युगल उच्च एकल २० (वरियता बाहेक), पुरुष युगल (लेबल सी), यु १७ पुरुष, यु १७ महिल

भक्तपुरमा खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा बुधबार प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता १२ चैतसम्म चल्नेछ ।सो अवसरमा मेयर प्रजापतिले खेलकुद प्रतियोगिता हार र जीत भन्दा पनि अनुशासन र मित्रताको लागि खेल्नुपर्ने बताए । खेलकुद विकासको सम्बद्र्धन, प्रवद्र्धनको लागि खेलकुद पूर्वाधारको विकास हुन आवश्यक भएको बताउँदै […]

राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा बुधबारदेखि भक्तपुरमा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ सुरु भएको छ।...

राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता हुने

भक्तपुरमा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ।

विराटनगरमा गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने

विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।विराटनगरस्थित कर्भड हलमा वैशाख १२ देखि १५ गतेसम्म विराटनगर ब्याडमिन्टन क्लबले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक विनोद डाँगीले जानकारी दिए । शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा क्लबले गत वर्षदेखि प्रतियोगिता आयोजना गर्न थालेको हो । डाँगीका अनुसार... The post विराटनगरमा गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने appeared first on Purbeli News.

उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।