‘अर्चनाकृत रामायण’ सार्वजनिक

ललितपुर : पत्रकार अर्चना झाले मैथिली भाषामा लेखेको ‘अर्चनाकृत रामायण’ सार्वजनिक भएको छ । नेपालमा पहिलोपटक गद्यमा लेखिएको मैथिली रामायणको विमोचन कांग्रेसका नेता विमलेन्द्र निधिले बुधबार गोदावरी नगरपालिका वडा १४ बाँडेगाउँस्थित मामाघर अनाथलय आश्रममा गरे। नेपाली र संस्कृत भाषामा रहेको रामायणलाई मैथिली भाषामा लेख्न पाउनु गौरवको विषय भएको लेखक झाले बताइन्।‘रामायण ज्ञानको महासागर हो’, उनले भनिन्  ‘मैले त्यो महासागर मन्थन नगरी ’