पाँचदलीय गठबन्धनको सरकार बनेपछि गठबन्धनका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलम दाहाल प्रचण्डले एमसीसीलाई पत्र पठाएर पाँच महिनाभित्र पारित गर्ने प्रतिबद्धता जनाए । सो प्रतिबद्धतापत्र गुपचाप राख्न खोजियो । तर गत बुधबार अमेरिकाले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई पत्र लेखेर सोही फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न …