फिल्म 'कृ'को 'यति यति पानी' रिलिज (भिडियो)

काठमाडौं : फिल्म 'कृ'को पहिलो गीत रिलिज भएको छ। आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको 'यति यति पानी' बोलको गीतमा राजेन्द्र भट्ट (मिस्टर आरजे)को संगीत रहेको छ। आरजेकै शब्द रहेको गीतमा अलमोडा राना उप्रेती र आरजेको स्वर रहेको छ। कल्बमा खिचिएको डान्सिङ भिडियोमा फिल्मका मुख्य नायक अनमोल केसीको डान्स द...