काठमाडौं । चिनियाँ मोटर उत्पादक कम्पनी विलिङले विङ्गो प्लस मोडलको तस्विर सार्वजनिक गरेको छ । कम्पनीले देखाएको नयाँ मोडलको सिधा प्रतिस्पर्धा बीवाइडी डल्फीनसँग हुने चिनियाँ मिडियाले उल्लेख गरेका छन् । डल्फीनसँग यसको तुलना हुनुमा पहिलो कारण यसको साइज, मोटर पावर र ब्याट्रीलाई लिइएको छ । कम्पनीले यसलाई ४०९० एमएम लम्बाई, १७२० एमएम चौडाई र १५७५ […]