काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले अवैध सम्पत्तिलाई वैध बनाउने क्रियाकलाप रोक्न आफूले ल्याएको विधेयक स्वार्थ समूहका कारण राष्ट्रियसभामा पुगेर अघि बढ्न नसकेको बताएका छन् । आइतबार आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले ल्याउन खोजेको उक्त विधेयक रोकिएको विषयमा प्रष्टीकरण दिएका हुन् । नेपालमा हुने […]