रञ्जन कोइरालाको मुद्दा फैसलाको आधारमा महाभियोग लगाएको भए सहन्छु : जबरा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्कालिन डिआइजी रन्जन कोइरालाको मुद्दा फैसलामा गल्ति भएको स्विकारेका छन्। आइतबार महाभियोग सिफारिस समितिमा बयानका क्रममा उनले उक्त मुद्दामा गल्ति भएको स्विकार गरेका हुन्। कसुरदारका नाबालक छोराहरु...