बाँके : भेरी अस्पताल नेपालगन्जको प्रसूति वार्ड सिल गरिएको छ।
उपचारका लागि भर्ना भएकी गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रसूति वार्ड सिल गरिएको अस्पतालले जनाएको छ। रुकुम चौरजहारीकी गर्भवती प्रसूति वार्डमा बुधबार भर्ना भएकी थिइन्।
बच्चा जन्मिने महिना पुगिसकेकाले बिहीबार शल्यक्रिया गरेर बच्चा निकाल्...