धनुषाबाट ८ थान ड्रोन क्यामेरा बरामद

जनकपुरधाम : सशस्त्र प्रहरीले धनुषाबाट ८ थान ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ। धनुषाको मुखियापट्टी मुसरनीयाबाट शुक्रबार साँझ ८ थान ड्रोन क्यामेरा र एक  मोटरसाइकल नियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको क्वार्ड टोलीले ड्रोन क्यामेरा र एक  मोटरसाइकल नियन्त्रणमा लिएको हो।बरामद ड्रोन क्यामेरा र ज९प १३५ नम्बरको एक मोटरसाइकल नियन्त्रणमा लिई जनकपुर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ।महिनौंदेखि यस नाकाहरुबाट चोरी निकासी पैठार