बजार क्षेत्रका सडक खुला गर्न पोखरा महानगरले सञ्चालनमा ल्यायो सशुल्क पार्किङ

पोखरा । कास्कीको पोखरा महानगरपालिकाले मुख्य बजारका सडक खुला राख्न सशुल्क पार्किङ अभियान सुरु गरेको छ । महानगरले सोमबारदेखि पोखराका मुख्य बजारका सडक छेउमा पार्किङ निषेध गर्ने निर्णय गरेको थियो । तर, तयारी नपुगेको भन्दै उक्त निर्णय कार्यान्वयनलाई केही दिन पछि सारेको महानगरले सोमबार नै सशुल्क पार्किङ अभियान सुरु गरेको हो । महानगरले शुल्क नै […]