काठमाडौं: डा गोविन्द केसीले निर्मला पन्तको हत्यारालाई मुद्दा चलाउन र विगतमा भएका सम्झौता कार्यान्वय गर्न माग गरेको छ।
आज शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा केसीले तीन माग प्रस्तुत गरेका छन्। ती माग पुस २ गतेसम्म पूरा नभएमा सत्याग्रहसमेतको आन्दोलन शुरु गर्ने केसीले चेतावनी दिएका छन्।
डा केसीका