लाइभ कन्सर्ट गाइरहँदा हृदयाघात भएपछि बिते केके

कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयाघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो ।