सल्यान : संघीयता कार्यान्वयनसँगै दोस्रो पटक भएको स्थानीय निर्वाचनले नयाँ जनप्रतिनिधि छानेको छ। पहिलो कार्यकालका जनप्रतिनिधिको प्राथमिकतामा सडक, भौतिक संरचना निर्माण जस्ता एजेन्डा परे।हरेक बस्तीमा सडक सञ्जाल जोडिए पनि ती सडक बाह्रै महिना सञ्चालन हुँदैनन्। नवनिर्वाचित जनप्रतिनिधिहरुले भने सूचना, सञ्चार, स्वास्थ्य क्षेत्रका विषयमा ध्यान दिन थालेका छन्। पहिलो निर्वाचन भन्दा यस पटकको निर्वाचनमा धेरै पालिकामा युवाको उपस्थिति रहेको छ।जिल्लाको पहिलो नगरपालिकाको रुपमा रहेको शारदा नगरपालिकाले वड