मातातीर्थ कुण्डमा पुगेर छोराछोरीले दर्साए आमाप्रतिको श्रद्धा र भक्ति

काठमाडौं : मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ। आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्ति प्रकट गरेर यो पर्व मनाइन्छ। आजको दिनमा विशेषरुपमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्नुपर्ने शास्त्रमा उल्लेख गरिएको छ। मातातीर्थ औँसीको दिनमा छोराछोरी बिहानै उठी नुहाएर आफ्नी…

सम्बन्धित सामग्री

मातातीर्थ औँसीमा दर्शनार्थीको भीड (फोटो फिचर)

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्म दिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ ।

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ कुण्डमा मेला

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वका रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदै छ ।

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ कुण्डमा मेला

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वका रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदै छ ।