प्रधानमन्त्रीविरुद्ध ल्याईने अविश्वास प्रस्तावको पक्षमा रहने जसपाको निर्णय
जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध ल्याईने अविश्वास प्रस्तावको पक्षमा रहने निर्णय गरेको छ ।
वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा लुम्बिनीका ४ जना जना प्रदेश सांसदलाई कारबाही ...