आचारसंहिता उल्लङ्घनमा निगरानी गर्न प्रेस काउन्सिलले बनायो विज्ञ समूह

काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममा आचारसंहिता उल्लङ्घनका घटनाको प्रवृत्तिगत समस्या केलाउन विज्ञ समूह गठन गरी काम सुरु गरेको छ । वरिष्ठ पत्रकारहरु तारानाथ दाहाल, डा.महेन्द्र विष्ट र बबिता बस्नेत संलग्न समूहले काम थालेको काउन्सिलले जनाएको छ । दाहाल र विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । बस्नेत सञ्चारिका समूहका पूर्वअध्यक्ष हुन् । छापा र […]