चितवनमा युवा संघका अगुवा कार्यकर्तामाथि हतियार प्रहार, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

चितवनको खैरहनीमा युवा संघका अगुवा कार्यकर्तामाथि धारिलो हतियार प्रहार गरिएको छ । हतियार प्रहारबाट खैरहनी–८ घर भएका युवा संघका अगुवा कार्यकर्ता कुमार थापा घाइते भएका छन् । उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।आक्रमणमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार व्यक्तिगत दुश्मनीको आधारमा धारिलो हतियार प्रहार भएको थाहा भएको छ । हतियार प्रहारबाट थापाको