सिद्धार्थ बैंकको निक्षेप ३२ अर्बले बढेर सवा २ खर्ब नाघ्यो

काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ९.९१ प्रतिशतले बढेको हो । यस अवधिमा खुद ब्याज आम्दानीमा सुधार भएपछि खुद नाफा पनि बढेको छ । खुद नाफासँगै प्रतिशेयर आम्दानी २.०४ रुपैयाँले बढेर २२.६४ रुपैयाँ […]