सुनकोशी तेस्रो र प्रसारणलाइन संयुक्त लगानीमा बनाउन नेपाल र बङ्गलादेश सहमत

नेपाल र बङ्गलादेश संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्न सहमत भएका छन् । आगामी डिसेम्बरसम्म आयोजना निर्माणको ढाँचा र प्रक्रियाका बारेमा छलफल गरी अन्तिम निष्कर्ष निकालिने भएको छ । नेपालका तर्फबाट बङ्गलादेशलाई विभिन्न पाँच आयोजना प्रस्ताव गरिएकोमध्ये बङ्गलादेशले सुनकोशी तेस्रोमा सहमति जनाएपछि आज मंगलबार सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय बैठकले […]

सम्बन्धित सामग्री